Opens in a new tab
२०८३ मंसिर १०, बुधबार
November 25, 2026
२०८३ मंसिर १०, बुधबार
November 25, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस गण्डकी प्रदेश सदस्यमा शालिकराम घिमिरे निर्वाचित

प्रकाशित मिति : २०८३ मंसिर १० गते

चितवन / नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट नवलपुरका शालिकराम घिमिरे प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

पोखरामा आइतबार सम्पन्न अधिवेशनबाट घिमिरे प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । २०५१ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टीमा आबद्ध उनी लामो समयदेखि संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

घिमिरे यसअघि नेपाली कांग्रेस नवलपुरअन्तर्गत वडा बुथ सभापति रहेका थिए । त्यस्तै, पार्टीको १४औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १ (क) को प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सहसचिव पदमा समेत निर्वाचित भएका थिए ।

राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय घिमिरे कृषि प्रवर्द्धन बजार विकास प्रा.लि., सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मेखलाल श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.16
162.82
UK Pound Sterling
1
193.82
194.60
Swiss Franc
1
176.38
177.09
Australian Dollar
1
98.33
98.72
Canadian Dollar
1
103.40
103.82
Singapore Dollar
1
114.91
115.38
Japanese Yen
10
9.30
9.34
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.87
Thai Baht
1
4.37
4.39
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
36.05
36.19
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
14.43
14.49
Danish Kroner
1
21.70
21.78
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
479.97
481.92
Bahrain Dinar
1
393.45
395.05
Omani Rial
1
385.34
386.90