२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

२५ लाखको प्रलोभन देखाइ ठगी गर्ने २ पक्राउ

प्रकाशित मिति : २०७७ आश्विन ८ गते

चितवन / सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना पक्राउ परेका छन् । मोरङबाट पक्राउ परेका २ जनाले ईमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवनस्थित कालिका नगरपालिका–४ की ४४ वर्षीया सीता थपलियालाई ठगी गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।
प्रनाउ कार्कीका अनुसार मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ वर्षीय साहिल हुसेन अन्सारी र सोही स्थानका वडा नं ९ वस्ने २७ वर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको हो । पीडित थपलिया २ लाख ८० हजार रकम ठगिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
पीडित महिलालाई चिट्ठा वातपको पैसा पच्चीस लाख पाउने आशमा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रनाउ कार्कीले बताउनुभयो ।
पक्राउ परेका दुबैलाई म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11