२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

नेपालमा संक्रमित थप १,३५१, निको हुने ७४२ जना

प्रकाशित मिति : २०७७ आश्विन १२ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा थप एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत थप एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा गौतमका अनुसार १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् ।
आज संक्रमित थप भएसँगै कुल संख्या ७४ हजार ७४५ पुगेको छ । संक्रमितमध्ये ५४ हजार ६४० जना डिस्चार्ज भइसकेका छन् । क्वारेन्टिनमा ६ हजार ३१० जना छन् । १९ हजार ६२४ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ । आइसीयूमा २२५ जना छन् भने भेन्टिलेटरमा ३१ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै मृतक संख्या ४८१ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51