सुर्खेत / ससुरालाई बुबा बनाएर नागरिकता बनाउने एकजना पक्राउ परेका छन् । दाङको बबई गाउँपालिका–७ का इमाम बक्स मियाँले ससूराको नामबाट छोरा बनी नागरिकता बनाउँदा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।
प्रवक्ता ओलीका अनुसार इमामले गलत बाटो प्रयोग गरेर २०७५ भदौ २४ गते नागरिकता लिएका हुन् । नागरिकता लिँदा इमामले आफ्नो नाम पनि बदलेको उनले बताए । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको उनले बताए ।
ससुराको नामबाट नागरिकता लिएको खुलेपछि इमाम र उनका ससुरा सल्यानको छत्रेश्वरी गाउँपालिका(७ का ४६ वर्षीय मुस्ताज मियाँलाई १५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

ससूरालाई बुबा बनाइ नागरिकता बनाउने प्रहरी हिरासतमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












