चितवन / चितवनमा थप २७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २५ र अन्य दुई जना विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १७ जना रहेका छन् । जसमध्ये १२ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु २२ देखि ६९ वर्ष उमेर समूहका छन् भने महिलाहरु ३२ देखि ६३ वर्ष उमेर समूहका छन् ।
यस्तै खैरहनी नगरपालिकाका २ पुरुष र २ महिला गरी चार जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु वडा नं। २, ११ र १२ का हुन् । रत्ननगर नगरपालिकाका वडा नंं.१, २ र ६ का गरी एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी राप्ती नगरपालिका–१ का २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि नवलपरासी पूर्व देवचुली–१० का ६० वर्षीय पुरुष र डोटी सिलगडी–४ का ४१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
- ADVERTISEMENT -

संक्रमित थप २७, भरतपुर महानगरकै १७ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













