एजेन्सी / बलिउड नायक अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन मिति सारिएको छ । उक्त फिल्मको प्रदर्शन तिहारमा गर्ने तयारी रहेकोमा महाराष्ट्र सरकारले भने तत्काल हलहरु सञ्चालन अनुमति नदिएकाले प्रदर्शन मिति सारिएको हो ।
भारतमा ६ महिनादेखि ठप्प हलहरु भारतको गृह मन्त्रालयले अक्टोबर १५ देखि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दिएका छन् भने महाराष्ट्र सरकारले भने तत्काललाई अनुमति दिएको छैन ।
भारतका अन्य राज्यमा अक्टोबर १५ बाट चलचित्रहरू रिलिज भएपनि बलिउडको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रमा भने हल नखुल्ने भएपछि ठूलो बजेटका बलिउड चलचित्र रिलिज हुने सम्भावना पनि टरेको छ ।
भारतीय मिडियाका अनुसार नायक अक्षयकुमार र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’लाई तिहारमा रिलिज गर्ने योजना गरिएकोमा महाराष्ट्र सरकारले अनलक–५ मा पनि हल खोल्ने अनुमति नदिएपछि यो चलचित्रको तिहारमा तोकिएको प्रदर्शन मितिपछि सारिएको हो ।
- ADVERTISEMENT -

अक्षयकुमार अभिनित ‘सूर्यवंशी’को प्रदर्शन स्थगित, भारतमा सिनेमा हल खुल्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20












