२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

दुग्धमा राज्यबाट सधैँ पीडित – किसान

प्रकाशित मिति : २०७६ चैत्र ७ गते

भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक संघ लि. भरतपुरले तीनजना व्यक्तित्वहरुलाई शुक्रबार सम्मान गरेको छ । सम्मानित हुने व्यक्तित्वहरुमा चितवन जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष हरि पौडेल, वागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक नारायण श्रेष्ठ, राष्ट्रिय दुग्ध संस्थाका प्रमुख रुद्रप्रसाद पौडेल रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रामेश्वर पोखरेलले अहिले कोरोनाका कारण अन्तर्राष्ट्रिय संकट रहेकाले पहिले हामी बच्ने र अरु कुरा बचाउनु पर्ने बताए । राज्य पनि यो संकटकालीन समाधानको बाटो अपनाइ रहेको बेला हामी पनि आफ्नो ठाउँबाट अगाडि बढ्नु पर्ने बताए । संरचनात्मक त्रुटीहरु, बजारीकरणका त्रुटी, दुध बेच्ने किसानहरु पकडमा नआइसकेकोले सच्याउन जरुरी भएको उनले सुझाव दिए ।
कार्यक्रममा राज्यले किसानहरुलाई दुग्धमा नहेरेको वक्ताहरुले गुनासो गरे । दुधको मूल्यमा किसानहरु सदैव मार खेपिरहेको उनीहरुको भनाइ थियो । एक महिना अघि १ हजार ७ सय पर्ने चोकर अहिले १ हजार आठ सय परेको र त्यो पनि नपाइने अवस्थाले पशुपालनमा निकै समस्या भइसकेको किसानहरुले दुःख व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष रत्नमणि न्यौपानेको सभापतित्व सम्पन्न भएको थियो भने कार्यक्रम संचालन हरिप्रसाद पौडेलले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22