२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

९७ लाख चोरी गर्ने एक जना पक्राउ

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते
File photo.

चितवन / चितवनमा ९७ लाख नगद चोरी गर्ने प्रहरीले एक जना पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० का कविराज थापाले ९७ लाख नगद चोरी गरेको आइतबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार अनुसन्धानको क्रममा भरतपुर महानगरपालिका–९ काँडाघारीमा स्थित एपोलो पेन्टस् प्रा.लि.को सेफ (लकर) फुटाई चोरी गरेको हो । उक्त रकम निज बस्ने कोठाको खाटमुनि झोलाभित्रबाट नगद ५७ लाख र अन्य रकम सोही घरको पर्खाल नजिकै झाडीबाट प्लाष्टिकको बोराबाट ४० लाख समेत ९७ लाख फेला पारिएको प्रवक्ता थापाले बताए ।
निजबाट हेक्सा ब्लेड, फ्रेमसहित १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, पहेंलो÷निलो रंगको झोला १ थानलगायतको सामान पनि बरामद भएको उनले भने । पक्राउ परेका निजलाई थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट अनुमति लिई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68