चितवन / कालिका–६, भटेनीका १९ वर्षिय मानसिक रोगी सागर अधिकारीको उद्धार गरिएको छ । आर्थिक अवस्था अत्यन्त कमजोर र विगत लामो समयदेखि मानसिक रोगको समस्या भएका अधिकारीलाई ब्युटिफुल माईण्ड ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालले उद्धार गरेको हो ।
खैरहनी नगरपालिका वडा नं. ११, कठार स्थित ब्युटिफुल माईण्ड ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालले अधिकारीको उद्धार गरेको वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्तानाले बताए । अधिकारीको आर्थिक अवस्था कमजोर भै उपचार नपाएको थाहा पाएपछि उद्धार गरिएको डा भन्तानाले भने ।
डा. भन्तानाका अनुसार अधिकारीलाई निःशुल्क उपचार र बस्ने ब्यवस्था गर्ने समेत मिलाइएको छ । उनको उपचारको लागि चेपाङ अभियान्ता केपी किरण शर्मा, पत्रकार रवि रोशीले समन्वय गरेको हो ।
अस्पतालमा मानसिक रोगीहरुलाई आवासीय रूपमा नै राखी उपचार गरिने व्यवस्था मिलाइएको छ । यसअघि पनि अस्पतालले विपन्न तथा आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीहरुको निशुल्क उपचार गराउँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मानसिक रोगी अधिकारीको निःशुल्क उपचार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.65
153.25

European Euro
1
175.08
175.77

UK Pound Sterling
1
204.15
204.95

Swiss Franc
1
186.47
187.20

Australian Dollar
1
108.67
109.10

Canadian Dollar
1
108.80
109.23

Singapore Dollar
1
119.79
120.26

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.79
22.88

Saudi Arabian Riyal
1
40.65
40.81

Qatari Riyal
1
41.88
42.04

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
41.56
41.72

Malaysian Ringgit
1
37.45
37.60

South Korean Won
100
11.27
11.31

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.42
23.51

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
496.67
498.62

Bahrain Dinar
1
404.93
406.53

Omani Rial
1
396.49
398.05













