काठमाडौं / सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ ।
विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए ।
विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन आगामी बुधबारदेखी नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।
यसैगरी गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिमको जिल्ला हुलाक कार्यालय कैलालीमार्फत पनि प्रेस पास नवीकरण र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
कोभिडका कारण स्थगित भएको नवीकरणसम्बन्धी व्यवस्था बुधबारदेखि सुचारु गर्ने र प्रदेशमा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयमार्फत थप सुविधा दिने गरी व्यवस्थापन गरिएको विभागका महानिर्देशक शर्माले जानकारी दिए । राजधानी दैनिकले खबर छापेको छ ।
- ADVERTISEMENT -

प्रेसपास र अनलाइन नवीकरण क्षेत्रीय हुलाक मार्फत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.19
151.79

European Euro
1
173.14
173.83

UK Pound Sterling
1
200.14
200.93

Swiss Franc
1
187.02
187.77

Australian Dollar
1
105.85
106.27

Canadian Dollar
1
106.65
107.07

Singapore Dollar
1
116.91
117.38

Japanese Yen
10
9.35
9.38

Chinese Yuan
1
22.32
22.41

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.63

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.16
41.33

Malaysian Ringgit
1
36.44
36.58

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.74
15.81

Danish Kroner
1
23.16
23.26

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
491.44
493.39

Bahrain Dinar
1
401.05
402.64

Omani Rial
1
392.72
394.28












