Opens in a new tab
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्कुल बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ आश्विन २३ गते
AI / newsprabah

पोखरा / पोखरामा आज (शुक्रबार) बिहान भएको स्कुल बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि चिकित्सकले ३ जनाको मृत्यु भएको घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार, अन्य घाइतेहरुको उपचार भइरहेको छ भने मृत्यु भैसकेकाहरुको पनि पहिचान भैसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उनले बताए । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.56
155.16
European Euro
1
172.83
173.50
UK Pound Sterling
1
203.87
204.66
Swiss Franc
1
185.28
186.00
Australian Dollar
1
107.44
107.86
Canadian Dollar
1
108.36
108.78
Singapore Dollar
1
120.55
121.02
Japanese Yen
10
9.77
9.80
Chinese Yuan
1
23.06
23.15
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.57
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
42.08
42.25
Malaysian Ringgit
1
37.78
37.92
South Korean Won
100
11.50
11.54
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.12
23.21
Hong Kong Dollar
1
19.70
19.77
Kuwaity Dinar
1
501.57
503.52
Bahrain Dinar
1
409.81
411.40
Omani Rial
1
401.46
403.02