नेपालले इतिहास रच्यो
काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकूद (साग) फुटबलको फाइनल खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशालामा सम्पन्न भएको फाइनल खेलमा नेपालले सुरुवाती चरणमा नै अग्रता लिएको थियो ।
उक्त खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो खाता खोलेका थिए । जवाफमा भुटानले ३६औं मिनेट गोल फिर्ता गरेको थियो । भुटानका छेन्जो ग्याल्जेनले गोल फिर्ता गरेका हुन् ।
ग्याल्जेनको गोलले पहिलो हाफ बराबरी भएको थियो । खेलको दोस्रो हाफको आठौँ मिनेटमा सुनिल बलले थप अर्को गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । बलको गोलसँगै नेपालले फर्केर हेर्न परेन र यो गोलसँगै नेपाल विजयी भयो ।
दर्शकहरुले खेलाडीलाई सुखीयालीमा नेपालको राष्ट्रिय झण्डा उपहार दिएका थिए ।
- ADVERTISEMENT -
नेपाल बन्यो १३औँ एसियाली फुटबल च्याम्पियन
December 10, 2019
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -