राप्ती । लायन्स क्लब अफ वीरेन्द्रनगरले राप्ती नगरपालिका वडा नं ८ मा अवस्थित ब्रह्मनगर माविमा अध्ययनरत गरिब तथा विपन्न परिवारका २५ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
जाडो धेरै नै भएकोले लायन्स क्लबले वितरण गरेको स्वीटरले थोरै भए पनि गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि माया सापकोटाले बताइन् ।
कार्यक्रममा थोरै थोरै राहत वितरणले विपन्न परिवारका विद्यार्थीलाई ठूलै सहयोग हुने हुनाले अरुले पनि सहयोग गर्नु हुन तामाङ पत्रकार संघ चितवनका सचिव राजेश रुम्बा लामाले अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा डिल्लीराम अधिकारी सभापति रहेका थिए भने अतिथिहरु प्रअ विष्णुहरि कंडेल, सहायक प्रअ लेखनाथ सापकोटा, आइतीदेवी स्याङ्तान दरै, कृष्ण गौतम, गोकर्ण राज पाण्डेलगायतका रहेका थिए ।
कार्यक्रम क्लबका सचिव सुन्दर मैनालीले सञ्चालन गरेका थिए ।
- ADVERTISEMENT -

गरिब तथा विपन्न विद्यार्थीलाई स्वीटर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













