नारायणगढ । नारायणगढको क्याम्पाचौरमा हुन गइरहेको पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार नारायणी नदी किनारमा सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी पाँच वटै टिमका कप्तानहरु क्रमशः संघर्ष पौडेल (भरतपुर गुर्खाज), सन्तोष न्यौपाने (सौराहा स्याण्ड्स), आकाश थापा (राप्ती ¥यापिडस), दीपेश श्रेष्ठ (इच्छाकामना वारीयर्स) र हेमराज पौडेल (उपकप्तान– माडी टाइगर्स) ले सीपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । सबै टिमका कप्तानहरुले उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
नारायणगढको क्याम्पाचौरमा शुक्रबारबाट शुरु हुने सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माघ २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिडस, माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहने छन् ।
सीपीएल ट्रफी सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












