२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

‘खेलाडी उत्पादन गर्न चितवन उर्वरभूमि’

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते
सम्मानित हुँदै क्रिकेट प्रशिक्षक राजु खड्का ।

रामपुर । निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालामा ‘प्रथम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २०÷२० कप’ सुरु भएको छ । उक्त क्रिकेट प्रतियोगिता आदर्श युवा क्लब भरतपुरले आयोजना गरेको हो ।
कार्यक्रमको भरतपुर महानगरपालिका शैक्षिक शाखाका सीताराम कोइरालाले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै कोइरालाले देशको गौरवको रुपमा स्थापना भएको गौतम बुद्ध क्रिकेट रंगशालाले खेलाडीको क्षमता विकास तथा खेलाडी उत्पादनवृत्तिको कार्यका लागि ठूलो भूमिका खेल्ने बताए ।
‘खेलाडी उ्रत्पादन गर्न चितवन एउटा उर्वरभूमि हो’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादनबाट थाहा भइसकेको छ’ ।
कार्यक्रममा क्रिकेटका प्रशिक्षक राजु खड्कालाई दोसल्ला र नगदले सम्मान गरेको थियो । खड्काले नेपालका लागि गरेको योगदानको मूल्याकंन गरेकोमा आफू खुशी भएको व्यक्त गरेका थिए । विगत १३ वर्षदेखि नियमित रुपमा चितवनमा आएर क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको उनले बताए ।
कार्यक्रममा काग्रेस वडा नं. ३ का सभापति अमृत बानियाँ, नेकपा वडा १५ सदस्य आकाश थापा, सेन्ट्रल कलेजका वाईबी पौडेल, युवा तथा खेलकुद समिति संयोजक चित्रसेन अधिकारी, क्रिकेट पूर्व प्रशिक्षक राजु खड्का, क्रिकेट चितवनका क्याप्टेन विनोद दासलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा पुष्प आचार्यले स्वागत मन्तव्य दिएका थिए ।

(खेलकुदका विषयमा के भन्छन् राजु खड्का ः हेर्नुस् भिडियो ।)

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20