२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सञ्चालनमा आयो भरतपुरको अस्थायी कोरोना अस्पताल

प्रकाशित मिति : २०७६ चैत्र ७ गते
- ADVERTISEMENT -

भरतपुर । कोरोना भाइरस रोकथामको लागि चितवन प्रदर्शनी केन्द्रमा निर्माण गरिएको अस्थायी कोरोना अस्पताल शुक्रबारबाट सुरु भएको छ । ७२ घण्टा लगाएर ५० शैयाको उक्त अस्पताल निर्धारित समयमा नै निर्माण गरिएको डा भोजराज अधिकारीले बताए ।
उक्त अस्पतालमा कोरोनाको अति शंकास्पद विरामी मात्रै राखिने डा अधिकारी बताए । अस्पताल आउनुपूर्व चार चरणको स्क्रिनिङ्ग गरेपश्चात् मात्रै विरामी अस्पतालको उपचार कक्षमा प्रवेश हुने व्यवस्था गरिएको छ ।
कार्यक्रममा डा अधिकारीले कोरोनाको लक्षण देखिएमा वा शंका लागेमा चिकित्सकलाई फोन गरेर परामर्श लिने व्यवस्था गरिएको जसकोे लागि १० जना विशेषज्ञ चिकित्सकको मोबाइल नम्बर प्रदान गरिएको बताए । उनका अनुसार चिकित्सकको सल्लाह बमोजिम आवश्यक देखिए अस्पतालमा गएर परीक्षण गराइने छ ।
त्यसपश्चात् पनि अस्पतालले कोरोना अस्पताल पठाए अस्पतालको गेटमा समेत परीक्षण र अस्पतालभित्र छिर्नासाथ पुनः परीक्षण गरिने त्यसमा समेत शंकास्पद लागे मात्रै विरामीको नमुना लिएर परीक्षणको लागि काठमाण्डौ पठाइने डा अधिकारीले बताए ।
विरामीको अवस्था हेरेर सेल्फ क्वारेनटाइनमा बस्न सक्ने देखिए घर पठाइने र नसक्ने देखिए अस्पतालमा भर्ना गरेर राखिने जनाइएको छ । विरामी र विरामीको उपचारमा संलग्न चिकित्सकहरुको सुरक्षाको लागि ४ सय थान पिपिइको व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री दुलालले कोरोनाविरुद लड्न चितवनवासी मानसिक रुपमा मात्रै नभई भौतिक रुपमै तयार भएको बताए । उनका अनुसार बागमती प्रदेशमा ३ सय आईसियूसहित एक हजार शैयाको आईसुलेसनको व्यवस्थापन भइसकेको जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका मेयर रेनु दाहालले अस्पताल संचालनका लागि संघीय सरकारबाट ७५ प्रतिशत सहयोग उपलब्ध हुने प्रतिबद्धता जनाएको बताइन् । संघीय सरकारबाट सहयोग प्राप्त नभए स्थानीय सरकारले विकास खर्च कटौती गरेर भए पनि सहयोग गर्ने बताइन् ।
सोही अवसरमा मन्त्री दुलाले १० थान पिपिइ र ५० थान मास्क अस्पताललाई हस्तान्तरण गरेका थिए ।

[with video]

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04