नारायणगढ । मेनरोड, नारायणगढमा रहेको प्रभु बैंकमा सोमबार बिहान आगलागी भएको छ ।
बैंकमा विद्युत चुहावटका कारण आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए ।
प्रनि रेग्मीकाअनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो ।
उक्त आगलागी बिहान ११ः२० बजे लागेको र नियन्त्रणमा लिँदा ११ः४५ बजेको थियो । क्षतिको विवरण आउन बाँकी रहेको उनको भनाइ थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रभु बैंकमा आगलागी
April 27, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
