२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६४ घर परिवारलाई राहत वितरण

प्रकाशित मिति : २०७७ बैशाख १५ गते
- ADVERTISEMENT -

नारायणगढ । भरतपुर–१, नारायणी पथस्थित कमजोर आयस्तर भएका मानिसहरुलाई राहत वितरण गरिएको छ । उक्त राहत वितरण दियालो परिवार नारायणगढले सोमबार करिब ६४ घरपरिवारलाई वितरण गरेको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण सिर्जित यस कठिन परिस्थितिमा सो क्षेत्रमा दैनिक ज्यालादारी मजदुरी गरी आफ्नो परिवार पालिरहेका व्यक्तिहरुको नाजुक अवस्थालाई केही हदसम्म कम गर्ने उद्देश्यले प्रति व्यक्ति १० केजी चामल, १÷२ लि तेल, २०० ग्राम मस्यौरा, १ केजी नून र १ केजी केराउ वितरण गरिएको दियालो परिवारका अध्यक्ष रसिक प्रधानले जनाकारी दिए ।
दियालो परिवारले महिला तथा बालबालिकाको क्षेत्र, वातावरण, प्राकृतिक प्रकोप, खानेपानीको क्षेत्रहरुमा कार्य गर्दै आइरहेको उनको भनाइ छ ।
कार्यक्रममा दियालो परिवार वडा नं १ का कार्यवाहक अध्यक्ष यमबहादुर वाचेमगर, राहत वितरण तथा व्यवस्थापन सर्वदलीय समितिका संयोजक एवम् नगर समिति सदस्य शुक्रकुमार श्रेष्ठ, नगरसमिति सदस्य राममाया श्रेष्ठ, दियालो परिवार नारायणगढका अध्यक्ष रसिक प्रधान र नारायणी पथ टोल सुधार समितिका अध्यक्ष आशबहादुर तामाङ्गको उपस्थितिमा उक्त खाद्यान्न सामग्रीहरु वितरण गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04