२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

देशव्यापी आपतकाल घोषणा – जापान

प्रकाशित मिति : २०७७ बैशाख ५ गते

काठमाडौं । कोरोनाको महामारी देशमा बढ्दै गएपछि जापान सरकारले देशव्यापी आपतकाल घोषणा गरेको छ । उक्त आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारकोे निर्णय रहेको छ ।
सो निर्णयसँगै अब गभर्नरहरूले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएको हो । तर यसका लागि बाध्यकारी कानुन लागू गर्न वा सजाय व्यवस्था गर्न भने पाउने छैनन् ।
यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका ७ क्षेत्रमा मात्र आपतकाल घोषणा गरेका थिए । जापानमा हालसम्म कोरोनाबाट १ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73