भरतपुर । नेपाल सरकारले कोरोना रोकथामका लागि गरिएको लकडाउन उल्लघंन कारवाहीमा हालसम्मकै न्यून भएको पाइएको छ ।
बिहानदेखि बेलुका ७ः३० बजेसम्मको कारवाहीमा २ मोटरसाइकलसहित ५७ जना मोटरसाइकल र स्कुटीको चावी लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए ।
लकडाउनको आज २७औं दिन विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि कारवाही गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
नियन्त्रण लिएका मानिसलाई आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको प्रवक्ता कोइरालाको भनाइ थियो ।
प्रवक्ता कोइरालाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई होल्ड राखी छाडिएको बताए । यसअघि पनि विभिन्न सवारी साधनलगायत मानिसहरुलाई कारवाही गरिएको थियो ।
- ADVERTISEMENT -

लकडाउन उल्लघंनमा २ मोटरसाइकलसहित ५७ कारवाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












