२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित ७०१ पुग्यो, निको ११२ जना

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते
- ADVERTISEMENT -

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कारोना नेपालमा मंगलबार थप १२ जनामा पुष्टि भएको छ । सुर्खेतमा १२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा वीरेन्द्रनगरका ८, भेरीगंगाका २ र सिम्ताका २ जना रहेका छन् ।
यसैगरी कोरोनालाई जितेर निको भई घर फर्कनेको संख्या ११२ पुगेको छ । यसअघि आइतबार राति ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए भने सोमबार ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नारायणी अस्पतालमा कोरोना संक्रमित नभएको अस्पतालले जनाएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04