काठमाडौं । नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ । शनिबार नियममित पत्रकार सम्मेलनमा थप १ सय ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ सय १ पुगेका छन् ।
यसैगरी शनिबारै थप १३ जना स्वस्थ भएका छन् । यो संगै निको हुनेको संख्या २ सय १९ पुगका छन् । जसमा १७२ जना पुरुष ४७ जना महिला निको भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाको कारण ६ जनाको मृत्यु भइसकेको छ ।
- ADVERTISEMENT -
थप १८९, भयो १४०१ जना, २१९ निको
May 30, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -