भरतपुर । हेटौंडा म्यूजिक क्रियशन प्रा.लि. ले ‘मैच्याङ तिम्रो रुपैले …’ म्यूजिक भिडियोको पोष्टर सार्वजनिक गरेको छ । दर्शकहरुको मनोरन्जनलाई मध्यनजर गर्दै क्रियशन प्रा.लि.ले ‘मैच्याङ तिम्रो रुपैले …’ म्यूजिक भिडियो निर्माण सुरु गरेको लोक दोहोरी गायिका बालिका तामाङले जानकारी दिए ।
हाल देशको विषम परिस्थितिका कारण निर्माण कार्य ढिलाई भइरहेको भए पनि अन्य काम सकिएको र लकडाउन खुले लगत्तै गीत रेकर्डिङ र सुटिङको काम छिट्टै सक्ने योजना भएको गायिका तामाङको भनाइ छ । भिडियोमा स्वर स्वयम् लोकगायिका तामाङ तथा आकाश लामाको रहने भएको छ ।
गीतको शब्द तथा बोल आकाश लामाको रहेको छ भने म्यूजिक छिरिङ दोर्जे लामाको हुने लोकगायिका तामाङले बताए । सबै काम अन्तिम चरणमा भइसकेको र छिट्टै दर्शकमाझ ल्याउने तयारी भइरहेको उनले भने ।
- ADVERTISEMENT -

‘मैच्याङ तिम्रो रुपैले …’ पोष्टर सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











