२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

विश्वभर संक्रमित ७८ लाख बढी, निको ४१ लाख नजिक, भारत चौथो स्थानमा

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते

भरतपुर । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर ७८ लाख ६५ हजार ७ सय ९४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेमा ४ लाख ३२ हजार ३ सय ९४ जना रहेका छन् ।
डब्लुएचओका अनुसार कोरोनाबाट निको भई घर फर्कनेमा ४० लाख ४० हजार ७ सय ७८ जना रहेका छन् ।
यसैबीच अमेरिकामा संक्रमित २१ लाख ४२ हजार २ सय २४ जना छन् भने ८ लाख ५४ हजार १ सय ६ जना निको भएका छन् । मृत्यु हुनेमा १ लाख १७ हजार ५ सय २७ जना रहेका छन् ।
त्यसैगरी ब्राजिलमा ८ लाख ५० हजार ७ सय ९६ जना संक्रमित पुष्टि भएको छ भने ४ लाख ३७ हजार ५ सय १२ जना निको भई घर फर्केका छन् । संक्रमितहरु मध्ये ४२ हजार ७ सय ९१ जनाले ज्यान गुमाएका छन् ।
रुसमा ५ लाख २० हजार १ सय २९ जना संक्रमित रहेको छ भने २ लाख ७४ हजार ६ सय ४१ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २९ जना रहेका छन् ।
यसैगरी भारतमा ३ लाख २१ हजार ६ सय २६ जना कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ भने १ लाख ६२ हजार ३ सय ७९ जना निको भएका छन् । ज्यान गुमाउने संक्रमितहरु ९ हजार १ सय ९९ जना रहेका छन् ।
चिनमा ८३ हजार १ सय ३२ जना कोरोना संक्रमित छन् भने ७८ हजार ३ सय ६९ जना सन्चो भई घर फर्केका छन् । कोरोनाबाट ज्यान गुमाउनेमा ४ हजार ६ सय ३४ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22