हेटौँडा । लागू औषध मुद्दा लागेका एक जना फरार अभियुक्त पक्राउ परेको छ । पक्राउ परेका अभियुक्त झापाको मेची नगरपालिका–७ बस्ने ३८ वर्षीय दिपक ढुङ्गेल रहेको मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुरले रानाले जानकारी दिए ।
प्रहरी प्रवक्ता रानाका अनुसार २०७६ माघ ११ गते पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१० मा चेकजाँचको क्रममा ढुङ्गेलबाट १० किलो ५६० ग्राम लागू औषधसहित पक्राउ गरिएको हो ।
ना७ख ६९० नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित भेटिएको हो । पक्राउ परेका ढुंगेललाई आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइ सकिएको प्रवक्ता रानाले बताए ।
- ADVERTISEMENT -

लागु औषध मुद्दामा फरार ढुङ्गेल पक्राउ
July 2, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
