२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

लायन्सद्वारा दुई मृगौंला पीडीतहरुलाई आर्थिक सहयोग

प्रकाशित मिति : २०७७ असार २० गते

आँबुखैरेनी । लायन्स क्लब अफ आँबुखैरेनीले दुबै मृगौंला फेल भएका २ जना मृगौंला पिडीतलाई आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी–३, छबिसे टोल नजिकै कोठा भाडामा लिएर बस्दै आउनुभएका मृगौंला पीडित मंगल ढकाल र भुवन तामाङ्गको उपचारमा सहयोग पु¥याउने हेतुले जनही नगद १० हजार २ सय २५ रुपैंया आर्थिक सहयोग गरिएको शुक्रबार क्लबले जनाएको छ ।
क्ल्स्टर ३१, रिजन ६३, जोन १२५ अन्तर्गत क्लबको लायन वर्ष २०२०-०२१ को सुरुवात सङ्गै लायन्स क्लब अफ आँबुखैरेनीका नव निर्वाचित अध्यक्ष लायन दिपक कोइरालाको अध्यक्षतामा बसेको प्रथम बैठकले क्लबका नव निर्वाचित अध्यक्ष लायन कोइराला र लायन्स क्लबका पूर्व अध्यक्ष लायन गोविन्द अधिकारीले मृगौंला पिडीत मंगल ढकालकी श्रीमती बिमला ढकाल र भुवन तामाङ्गकी श्रीमती सपना तामाङ्गलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको क्लबका पूर्व अध्यक्ष तथा रिजन चियरपर्सन (रिजन ६३) लायन सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96