२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वमा संक्रमित १ करोड १५ लाख बढी, भारत तेस्रो स्थानमा

प्रकाशित मिति : २०७७ असार २२ गते

काठमाण्डौं । विश्वभर १ करोड १५ लाख ५९ हजार २ सय १३ जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार आज सोमबार बिहानसम्म १ करोड १५ लाख ५९ हजार २ सय १३ जना पुष्टि भएको जनाएको छ ।
त्यसैगरी कोरोनालाई जितेर घर फर्कनेमा ६५ लाख ३५ हजार ९०२ जना रहेको छ । निको भएर घर फर्कनेको संख्या ५० प्रतिशत बढी रहेको छ । हालसम्म ५ लाख ३६ हजार ७ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ¬ ।
यस्तै विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ । रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।
अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या भारतमा भन्दा बढी छ । अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित रहेको डब्लुएचओले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09