चितवन । कोरोना संक्रमण पुष्टि भएकी रत्ननगर ७ की महिलालाई गुन्जमान सिंह अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ । १४ दिन अघि कुबेतबाट आएर मालपुर माविको क्वारेन्टाइनमा बसेकी २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय र स्वास्थ्य शाखाले उनलाई गुन्जमानसिंह अस्पतालको आइसोलेशनमा भर्ना गरेका हुन् । कोरोना संक्रमण पुष्टि भएको भएपनि उनमा कोरोना सम्बन्धी कुनैपनि लक्षण नरहेको शाखा प्रमुख पौडेलले बताए ।
यस्तै उनका अनुसार रत्ननगर ४ की एक कोरोना संक्रमित महिला कोरोना मुक्त भएर घर फर्किइन् ।
रत्ननगर ७ की कोरोना संक्रमित एक महिलाको गुन्जमानमा उपचार
July 9, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
