नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरस्थित दाउन्ने सडक खण्ड पहिरोले बाटो अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिकाको दाउन्नेको विश्वकर्मा मन्दिर नजिक पहिरो खसेको हो ।
पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नंको कार र ना ६ ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ । मंगलबार विहान ४ बजे खसेको पहिरोले ट्रक र कार च्यापिए पनि मानीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
विहानबाट पहिरो हटाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । दाउन्नेको घिउखोला लगायतका विभिन्न ठाउँमा राती खसेको पहिरो हटाएर एकतर्फी खुला गरिएपनि पनि सिद्धबाबा मन्दिर नजिक गएको पहिरो हटाउन नसक्दा बाटो पूर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
दाउन्नेमा पहिरो खस्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61












