२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

थपिए १०१ संक्रमित, २८५ जना डिस्चार्ज

प्रकाशित मिति : २०७७ श्रावण २ गते

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाईसकेका छन् ।
यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा गौतमकाअनुसार भोजपुर, संखुवासभा, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।
नेपालमा पीसीआर विधिबाट हालसम्म ३ लाख ८ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ६८८ जनाको नमूना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ५५६ छ भने आइसोलेसनमा ५ हजार ८७१ जना उपचाररत छन् । हाल मुलुकका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36