May 18, 2024

पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

July 21, 2020
file photo.

धादिङ / पहिरोमा पुरिएर धादिङका एकै परिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले दिएको जानकारी अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -