२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

कोरोना संक्रमित भए १९ हजार बढी

प्रकाशित मिति : २०७७ श्रावण १३ गते

काठमाण्डौं / पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३ सय ११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ। बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो।
उनको गत साउन ९ गते घरमा मृत्यु भएको थियो। कारोना परीक्षण गर्दा नतिजा कोरोना पोजेटिभ देखिएको हो। दमका समेत रोगी रहेका उनी गत असार २४ गते भारतको बैङ्गलोरबाट आएका थिए। उनी १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका थिए। तर गत साउन ९ गते उनको घरमा मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २१ जना निको भएर घर फर्किएसँगै कारोना संक्रमण पछि निको भएर घर फर्किनेको संख्या पनि १३ हजार ८ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36