२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

चितवन प्रहरिद्वारा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

प्रकाशित मिति : २०७७ श्रावण २० गते

चितवन / चितवन प्रहरिले मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका मोटरसाईकलहरु र चोरीमा संलग्न तीन जनालाइ मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाले बताए ।
शंकास्पद व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको बिषेश प्रहरी टोलीले चोरीका घटनाहरुमा संलग्न उनिहरुलाइ पक्राउ गर्नुका साथै चोरी भएका ४ थान मोटरसाईकलहरु समेत बरामद गरिएको प्रबक्ता थापाले बताए । पक्राउ परेका व्यक्तिहरुलाई चोरी कसुरमा जिल्ला अदालतबाट आइतबार म्याद थप गरी थप अनसुन्धान कार्य भईरहेको छ ।
प्रबक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा चितवन ईच्छाकामना गाउपालिका ७ गर्दास बस्ने ३० बर्सिय राम बहादुर गुरूङ,कालिका नगरपालिका ३ सिमलढाप बस्ने २७ बर्सिय योगेश वाईवा , कालिका २ पदमपुर बस्ने २८ बर्सिय सुरज गुरूङ रहेका छन ।
बरामद मोटरसाईकलहरु ना १३ प. ८५३८ नं.को होन्डा मोटरसाईकल (वास्तविक नम्बर ना ४१ प ९६०१) , ना ४१ प ९६०१ नं. को मोटरसाईकल , वनटेक्ट मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर प्रदेश ३-०३-००१ प ४६८५) ,ना ६५ प ४९०७ नं.को मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर स.१० प.१११८) रहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66