२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शैलुन, पार्लर, होटल, रेष्टुरेन्ट सञ्चालन प्रतिबन्ध

प्रकाशित मिति : २०७७ श्रावण २१ गते
- ADVERTISEMENT -

हेटौँडा । मकवानपुरमा लगातार कोरोना संक्रमित बढ्न थालेपछि ब्युटी पार्लर,सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न प्रतिबन्ध लगाएको छ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेतृत्वमा बसेको कमाण्ड पोष्टको आज बुधबार बसेको बैठकले ब्युटी पार्लर,सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न बन्देज लगाइएको हो।
त्यसैगरी मास्क नलगाई हिडेका सर्वसाधारणले जिरिवाना तिर्नु पर्ने भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -