२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप एक जनामा देखियो कोरोना

प्रकाशित मिति : २०७७ श्रावण २२ गते
- ADVERTISEMENT -

भरतपुर / चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर–५, तोरीखेतस्थित ओम शान्ति टोलका एक व्यक्तिमा कोरोना देखिएको हो ।
सवारी चालक काम गर्दै आएका युवकमा कोरोना पोजेटिभ देखिएको भरतपुर–५ का वडाध्यक्ष पदमपाणि सुवेदीले जनाकारी दिए ।
काठमाडौं जाँदा नागढुंगामा स्वाब दिएका ती पुरुषको घर शिल गरिएको र संक्रमित पुरुषलाई निगरानीमा राखिएको सुवेदीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -