२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकामा ५० लाख बढी संक्रमित, भारत तेस्रो स्थानमा

प्रकाशित मिति : २०७७ श्रावण २३ गते

काठमाडौं । अमेरिकामा शुक्रबासम्म कोरोना संक्रमित हुनेको संख्या ५० लाख ३२ हजार १ सय ७९ पुगेको छ भने निको २५ लाख ७६ हजार ६ सय ६८ छन् । मृत्यु हुनेमा १ लाख ६२ हजार ८ सय ४ जना रहेका रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट बाज्रिल दोश्रो स्थानमा रहेको छ भने सो अनुसार २९ लाख १७ हजार, ५ सय ६२ जनामा संक्रमण भएको छ भने २० लाख ४७ हजार ६ सय ६० जना निको भई घर फर्केका छन् । ज्यान गुमाउनेको संख्या ९८ हजार ६ सय ४४ रहेका छन् ।
त्यस्तैगरी तेश्रो स्थानमा भारत रहेको छ भने जसअनुसार २० लाख २५ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ भने १३ लाख ७७ हजार ३ सय ८४ जनाले कोरोना जितेका छन् । मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३८ रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09