काठमाडौँ । नेपालमा थप ३६० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा ब्रिफिङ मार्फत ३६० जना थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ३१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९९ जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर ६ हजार २०६ सक्रिय सङ्क्रमित छन् । आज ७ हजार ८८८ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ ।
संक्रमित थप ३७८ सहित साढे २२ हजार
August 8, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
