चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १५ गते सम्म जिल्ला हुँदै चल्ने लामो दुरीका तथा जिल्ला भित्र चल्ने साबर्बजनीक सवारी साधन संञ्चालनमा रोक लगाएको छ ।
कोभिड १९ को संक्रमण वढ्दै गएपछि कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो रोक लगाएको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राम वहादुर शाहीद्वारा जारी सूचनामा कोरोना भाइृरस कोभिड १९ समुदाय स्तरमा फैलिन नदिन तथा जोखिम न्यूनिकरणका लागि कार्यालयले यो संगै ९ वटा कार्यमा रोक लगाएको हो ।
सूचननामा होटल तथा रेष्टूरेन्टहरुमा खाध्यन्न परिकार वाहिर लैजाने सेवा टेकअवे सेवा संञ्चालन गर्ने, शैक्षिक संस्थाहरु भदौ १५ गते सम्म बन्द गर्ने, अत्याबश्यक वाहेकका कुनै पकारका बैठक, सेमिनार गोष्ठि, छलफल लगाएतका जमघट वन्द गर्न, धार्मीक मठमन्दीरमा नित्य पुजाआजा वाहेक अन्य गतिबिधि नगर्ने, चाडपर्ब मनाउँदा घरपरिवारका सदस्य मात्रै घर भित्र मनाउन जिल्ला बासिलाई आग्रह गरिएको छ ।
यस्तै अत्याबस्यक सेवा तथा आपूर्ती कार्यमा संलङ्गन चालक, सह चलक तथा अन्य व्यक्तिले अनिर्वाय स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गराउने, सिनेमाहल, पार्टी प्यालेस, डान्सवार, सैलुन,व्यूर्टीपार्लर तथा पौडी पोखरीहरु संञ्चालन नर्गे , फुटपाथ, ठेलागाड, अटो रिक्सा, साईलक लगाएतमा कुनै व्यवसाय गर्न नपाई शाही द्धारा जारी सूचनामा उल्लेख छ । जिल्लामा कारोना संक्रमण वढ्दै जाँदा जिल्लामा थप कडाई गरिएको हो ।
- ADVERTISEMENT -

भदौ १५ सम्मलाई लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन नचलाउन निर्देशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













