चितवन / रत्ननगर नगरपालिका वडा नं १३ मा रहेका प्रगति सुकुमबासी बस्ती सहित साविक १३ नम्बर वडाको क्षेत्रलाई सिल गरिएको छ । सुकुमबासी बस्तीका ६३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सुकुमबासी बस्ती सहित साविक १३ नम्बर वडाको क्षेत्र सिल गरिएको हो ।
सो वडाको पूर्वमा बुढिकुलो, पश्चिममा पञ्चकन्या मावि, दक्षिणमा बैरिया मावि र उत्तरमा सुवेदी चोक सम्मको क्षेत्रलाई सिल गरिएको वडाध्यक्ष चित्रबहादुर भण्डारीले जानकारी दिए ।
कोरोना संक्रमित क्षयरोगले ग्रसित रहेको र परिवारमा ६ जना रहेकाले जोखिम रहेको छ । परिवारको सदस्यलाई होम क्वारेन्टाइनमा राखेर बस्ती सहित आसबासका क्षेत्र सिल गरिएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।
कोरोना संक्रमितको उपचारको लागि शुक्रवार नै भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।
सुकुमवासी बस्ती र साविक १३ नम्बर वडाको उल्लेखित क्षेत्रमा हिडडुलमा रोक लगाइएको छ । यस अघि सौराहाको प्रभू बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सौराहाका बैंक, वित्तीय संस्था, सहकारी तथा अन्य संघसंस्था बन्द गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरको सुकुमबासी बस्तीसहित साविक वडा नं १३ सिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09













