२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमितको सूचना लुकाउँदै भरतपुर अस्पताल

प्रकाशित मिति : २०७७ श्रावण ३१ गते

चितवन / जिल्लामा रहेको भरतपुर अस्पतालले कोरोना संक्रमितको सूचना लुकाएको छ । भरतपुर अस्पतालको आइसीयू कक्षमा कार्यरत एक डाक्टरमा कोरोना पोजेटिभ भए पनि अस्पतालले भने सो सूचना लुकाएको हो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको नर्सलाई मात्र कोरोना लागेको भनेर सूचना लुकाएका हुन ।
४ दिन अघि नै उनमा पोजेटिभ देखिएको भएता पनि अस्पतालले सूचना सार्वजनिक गरेको थिएन । अस्पताल स्रोतका अनुसार आइसीयूमा कार्यरत उनमा कोरोना पोजेटिभ देखिएपछि आइसीयू कक्षका विरामी र अन्य नर्सहरुको स्वाव संकलन गरी पठाइएको छ ।
डाक्टर भने आफै आइसोलेसनमा वसेको पाइएको छ । दुई दिन अघि मात्रै अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना भेटिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।
७० जना स्वास्थ्यकर्मी र बिरामीको स्वास्थ्य परीक्षणका लागि पठाइएको र नतिजाको पर्खाइमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जनाकारी दिनुभयो । –हल्कारो समाचारबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36