२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

अर्थोपेडिक्स र मातृशिशु सेवा संञ्चालन : भरतपुर अस्पताल

प्रकाशित मिति : २०७७ भाद्र ४ गते

चितवन / अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती बिभागका बिभागिय प्रमुखलाई कोरोना भाईरसको संक्रमण देखिए संगै वन्द गरिएका सबै सेवा मध्ये दुई वटा सेवा सुचारु गरिएको छ ।
भरतपुर अस्पतलका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। जगन्नाथ तिवारीले एक सूचना जारी गर्दै अस्पतालको अर्थोपेडिक्स र मातृशिशु सेवा संञ्चालनमा ल्याईएको जानकारी दिनुभएको हो । विगत चार दिन देखि वन्द भएको ती सेवा आजबाट नियमित संञ्चालनमा ल्याईएको सुचनामा जनाईएको छ ।
तिवारीका अनुसार अर्थोपेडिक्स र मातृशिशु बिभागका अन्तरङ्ग सेवा सुरु गरिएको हो । भरतपुर अस्पताल प्रसुति सेवाका लागि मध्य क्षेत्रको महत्त्वपूर्ण अस्पतालमा चिनिएको छ । प्रसुति सेवा बन्द हुदा दैनिक दर्जनौ प्रसुति सेवाका महिला निजि अस्पतालमा जान बाध्य भएका थिए ।
यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीमा कोरोना देखिए पछि आकस्मिक सेवा वाहेक अन्य सेवा बन्द गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61