२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अबदेखि होटल र प्लेन टिकटको पैसा पहिले नै नत्र नेपाल आउन नपाउने

प्रकाशित मिति : २०७७ भाद्र ५ गते

काठमाडौं / सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजारको संख्यामा आइसोलेसन बेड बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक परे होटलहरूमा समेत आइसोलेसन बेड बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण समेत थप्ने निर्णय भएको छ । स्वास्थ्य उपकरणको अहिले अभाव नरहे पनि भोलि अप्ठ्यारो पर्छ कि भनेर थप्न लागिएको हो,’ ती मन्त्रीले भने, ‘जिल्ला(जिल्लामा घोषणा भएका निषेधाज्ञा प्रभावकारी बनाउने र काठमाडौंमा एकीकृत क्वारेन्टिन बनाउने भनिएको छ । त्यसका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरूको समिति गठन भएको छ ।’
त्यस्तै सरकारले विदेशबाट फर्किनेका लागि सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।
यहाँ आएर क्वारेन्टिन राख्न समस्या भयो । त्यही भएर अब उतैबाट होटल व्यवस्था गर्नुपर्नेछ,’ ती मन्त्रीले भने, ‘जिल्लास्थित सिसिएमसीले होटलको मूल्यसूची पठाउँछ । नेपाल फर्किनेहरूले त्यसैका आधारमा होटल चयन गर्न सक्नेछन् ।’
ती मन्त्रीका अनुसार अब जहाजको टिकट र होटलको समेत रकम तिरेपछि मात्रै नेपाल आउन पाइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72