हेटौँडा । मकवानपुरको हेटौँडामा निषेधज्ञा आगामी भदौ १५ गतेसम्म थप भएको छ । आज हेटौँडामा भएको कमाण्ड पोष्टको बैठकले भदौ १५ गतेसम्म निषेधज्ञा जारी राख्ने निर्णय गरेको हो ।
साउन २६ गतेबाट सुरु भएको निषेधज्ञा भदौ ९ सम्म कायम थियो । आजको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधज्ञालाई अहिलेकै अवस्थामा जारी गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले खबरब्रेकलाई जानकारी दिए ।
कोरोनाको जोखिम अझै कम नभैसकेको कारण र कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुकको अझैपनि स्वाब परिक्षण नसकिएको कारण पनि १५ गतेसम्मलाई निषेधज्ञा थप गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले खबरब्रेकलाई बताए ।
निषेधज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरु हुनेछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हेटौँडामा भदौ १५ गतेसम्म निषेधज्ञा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13














