२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनका २१ सहित ३१ जनामा देखियो कोरोना

प्रकाशित मिति : २०७७ भाद्र ९ गते

भरतपुर / चितवन मेडिकल कलेज कोविड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जना कोरोना संक्रमित पुष्टि भएको छ । आज मंगलबार गरिएको परीक्षणमा चितवनका २१ सहित ३१ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका डा. नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
डा चौधरीकाअनुसार १२५ जनाको स्वाब परीक्षण गरिएकोमा ९४ जनाको नेगेटिभ आएको र ३१ जनाको भने पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर वडा नं. १ का २ दुई जना, २ का २ जना, ३ का २ जना, ७ का २ जना, १० का ४ जना, ११ का २ जना, १२ का १ जना, २६ का १ जना, २९ का १ जना रहेका छन् भने रत्ननगर वडा नं. १० का १ जना, १५ का १ जना, राप्ती वडा नं. ८ का १ जना, खैरहनी ६ का १ जना संक्रमित रहेका छन् ।
त्यसैगरी हेटौंडा वडा नं. १९ का १ जना, गैंडाकोट १ का १ जना, नवलपुर कावासोती १३ का १, विनय त्रिवेणी ६ का १ जना, रोल्पा रुन्ति ५ का ३ जना, गोर्खा १० का १ जना, १३ का १ जना र पर्सा पोखरिया ९ का १ जना रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51