चितवन । चितवनमा जारी रहेको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउन चेकजाँचमा कडाई गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने १०३ महिलासहित ४ सय ५२ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार बिहान ५ बजेदेखि राति ११ः३० बजेसम्म कारवाहीमा परेका र विभिन्न स्थानहरुबाट एक लाख ६० हजार ७ सय रुपैयाँ जरिवाना संकलन भएको प्रहरीले बताएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय टाँडीले १ सय जना, ईलाका प्रहरी कार्यालय रामनगरले २६ जना, वडा प्रहरी कार्यालय नारायणगढले ३० जना, ईलाका प्रहरी कार्यालय खैरेनीले ४१ जना, ईलाका प्रहरी कार्यालय चनौलीले ३ जना, प्रहरी बिट भोजाडले ६ जनालाई कारबाही गरेका छन् ।
यस्तै ईलाका प्रहरी कार्यालय दिब्यनगरले ६ जना, ईलाका प्रहरी कार्यालय मुग्लिङले १६ जना, गोन्द्राङ प्रहरीले २३ जना, बसपार्क प्रहरीले १३ जनालाई कारबाही गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा चेकजाँचमा कडाई गर्दै, १०३ महिलासहित ४५२ जना कारबाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














