२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

सिएमसीमा १९ जना कोरोना पुष्टि, चितवनका ९ जना

प्रकाशित मिति : २०७७ भाद्र १२ गते

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) कोभिड–१९ ल्याबमा बिहीबार राति गरिएको स्वाबमा परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ९ सहित १९ जनाका कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
चितवनका संक्रमित सबै भरतपुर महानगरपालिकाका हुन् । जसमध्ये चार जना पुरुष र पाँच जना महिला रहेका छन् । प्रयोगशालाका अनुसार भरतपुर–५ का ७९ वर्षीय पुरुष, भरतपुर–७ का २० र २३ वर्षीया दुई महिला, भरतपुर–१० का २६, ३१ वर्षका पुरुष र २४, २८ वर्षका दुई महिला, भरतपुर–१६ का ५० वर्षीय पुरुष र भरतपुर–२६ का २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै अन्य संक्रमण पुष्टि हुनेमा पूर्वी नवलपरासी गैंडाकोट–८ का २५ वर्षीया महिला, विनयी त्रिवेणी–६ का ५५ वर्षीय पुरुष गरि २ जना, बाराको जितपुर–१७ का ५३ वर्षीय पुरुष र कलैया–३ का २५ वर्षीया महिलागरि २ जना, मकवानपुरको हेटौंडा–११ का ५२ वर्षीय महिला, रौतहट जिग्दवा–२ का ४५ वर्षीया महिला, दाङ लमही–५ का २२ वर्षीया महिला, सर्लाही हरिपुर–२ का ५८ वर्षीय पुरुष, धनुषा ठाडी–४ का २३ वर्षीया महिला र पर्सा वीरगञ्ज–३ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04