काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलन मार्फत बिहीबार थप १ हजार २२८ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९४ जना महिला र जना ८३४ पुरुष गरी १ हजार २२८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको हो ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २४ हजार २०७ पुगेका छन् भने ९१७ जना उपचारपछि डिस्चार्ज भएका छन् यसअनुसार ५६ प्रतिशत संक्रमित निको भएका छन् ।
नेपालभरि १८ हजार ४१३ संक्रिय संक्रमित छन् भने क्वारेन्टाइनमा ६ हजार ४४९ रहेका छन् । त्यसैगरी होम आइशोलेशनमा ७ हजार ७४२ रहेका छन् भने १३ हजार ४१३ जनाको पिसिआर परिक्षण गरिएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालभर थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36














