२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थपिए ९७९, कोरोनामुक्त भएका १७३६ जना

प्रकाशित मिति : २०७७ भाद्र २२ गते

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । नियमित प्रेस व्रिफिङ मार्फत थप ९७९ जना कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९७९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेका छन् ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६५ प्रतिशत संक्रमित निको भएका छन् ।
नेपालमा १६ हजार २५९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ६९ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार १९० रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७३९ रहेका छन् भने ९ हजार २१८ जनाको पिसिआर परिक्षण गरिएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36