काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३७ हजार ८ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.६ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १५ हजार २६० संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार १०७ जना रहेका छन् । होम आइशोलेशनमा ६ हजार १५३ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ३ सय ५४ रहेका छन् । आज १० हजार १ सय ७६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- ADVERTISEMENT -

संक्रमित थपिए नेपालमा १ हजार २०१ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














