२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

नेपालमा संक्रमित थप १ हजार १७० जना कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ भाद्र २९ गते

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १५ हजार ३९३ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ११८ जना रहेका छन् ।
होम आइशोलेशनमा ७ हजार २७५ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ८९२ रहेका छन् । आज १० हजार ८७८ जनाको पिसिआर परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10